एनआरएनए उपाध्यक्ष आरके शर्मा बेलायतमा सम्मानित

लण्डन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष आरके शर्मा बेलायतमा सम्मानित भएका छन् । गैरआवासीय नेपाली संघ यूकेले आइतवार एक कार्यक्रमको आयोजना गर्दै उनलाई बेलायतमा स्वागत तथा सम्मान गरेको हो । गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यको विषेश उपस्थितिमा आयोजित कार्यक्रममा एनआरएनए यूकेका अध्यक्ष सुनिल खड्काले शर्मालाई खादा लगाएर सम्मान गरे । कार्यक्रममा बोल्दै … Continue reading एनआरएनए उपाध्यक्ष आरके शर्मा बेलायतमा सम्मानित